एमालेको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी
काठमाडौँ | नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान विवादबारे सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । व्यापारी तथा विवादित व्यक्ति गुरुङले एमालेलाई जग्गा...