खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान
काठमाडौं | काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकमद्वारा सम्मान गरेकाे हो...