पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्म’
काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मंगलबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकलाई लिएर टिप्पणी गरेका छन्। भट्टराईले बिहीबार बिहान बैठकको तुलना गर्दै एमाले अध्यक्ष...