‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म
काठमाडौँ | सरोज पौडेलको निर्देशनमा फिल्म ‘कोशेढुंगा’ बन्ने भएको छ। हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले नयाँ फिल्म घोषणा गरेका हुन्। उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण...