मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी
काठमाडौँ | कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको आफ्नो दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध फराकिलो जित निकालेको छ । बुधबार र...