ताइवानमा सुगाले चिकित्सकलाई घाइते बनाएपछि मालिकलाई जेल र एक करोड बढी जरिवाना
माघ १८, काठमाडौँ | ताइवानमा सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर (झन्डै एक करोड १९ लाख रुपैयाँ) जरिवाना सुनाइएको छ। उनको सुगाले एक चिकित्सकलाई...