मेस्सीलाई बधाई दिँदै पेलेले भने, ‘पक्कै पनि डियागो म्याराडोना अहिले मुस्कुराउँदै हुनुहुन्छ’
पुस ४, काठमाडौँ | ८२ वर्षीय ब्राजिलका दिग्गज फुटबलर पेलेले मेस्सी र अर्जेन्टिनालाई विश्व कप विजेता बनेकोमा बधाई दिएका छन् ।
पेलेले मेस्सी जितका लागि हकदार भएकोसमेत बताएका छन् । उनले...