शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्नुहुनेछ– विश्वप्रकाश शर्मा
माघ ४, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन्।
आज बुधबार संसद् भवनमा सभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसमक्ष महामन्त्री शर्माले भने, 'राष्ट्रपति नेपाली...