‘फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ’
माघ ३, काठमाडौं | नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा...