सन्दीपलाई न्याय माग्दै आरिफ शेख लेख्छन्- मरेको मान्छेले न्यायका लागि लड्न सक्दैन
पुस २०, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् ।
उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् ।