प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि फर्किनेगरी दिल्ली पुगे कांग्रेस नेता निधि
पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि भारतको राजधानी दिल्ली पुगेका छन्।
बुधबार दिउँसो १ बजे दिल्ली गएका निधि आइतबार साँझ मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको...