असोज ३, काठमाडौं | बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ।
आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो...