युरोपमा रुसमाथि प्रतिबन्ध असर– जाडो नजिकिँदा युरोपभर त्रास, विभिन्न देशमा आन्दोलन
भदौ २०, काठमाडौँ | रुस–युक्रेन द्वन्द्वका कारण पश्चिमले रुसमाथि लगाएको प्रतिबन्धको नकारात्मक असर युरोपमा पर्न थालेको छ ।
सस्तो ग्यासका लागि रुसमा निर्भर युरोपेलीहरूलाई प्रतिबन्धका कारण ग्यास महंगिएकाले जीवनयापन गर्न नै...