जजिरा एयरवेजले भदौ ३१ गतेदेखि भैरहवा-कुबेत दैनिक उडान गर्ने
भदौ १३, भैरहवा | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन कुबेतका लागि दैनिक उडान गर्ने भएको छ।
हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी...