राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं : प्रचण्ड
असोज ५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने बताएका छन्। राष्ट्रपति भण्डारीले मंगलबारसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संविधानविपरीत काम गरेको भन्दै...