विवेकशील साझा पार्टीका ७ केन्द्रीय सदस्यले दिए राजीनामा
भदौ १२, काठमाडौं | विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उनीहरुले आइतबार पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन् ।
पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य...