व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयोः अध्यक्ष ओली
असार २, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...