अमेरिकी डलर अहिलेसम्मकै महंगो, अन्य देशको विनिमयदर कति?
वैशाख २७, काठमाडौँ | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा अहिलेसम्मकै महंगो हुन पुगेको छ।
नेपाल राष्ट्र ब्यांकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर...