वैशाख २१, काठमाडौँ | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कुल...