सगरमाथाको सबैभन्दा अग्लो उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान
वैशाख २०, काठमाडाैं | गायक राजु लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका छन् । जलवायु परिवर्तनको असरबारे...