काठमाडौँ | सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्...