स्थानीय निर्वाचन : गण्डकीमा टिकट एउटालाई, मनोनयन अर्कैको
वैशाख १३, पोखरा | आउँदो ५ वर्षका लागि सोमबार स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन हुँदै थियो । राजनीतिक पार्टीहरूले ढिलो गरी उम्मेद्वार टुंग्याए । विशेषगरी गठबन्धन दलहरूमा उम्मेद्वार टुंग्याउन समय लाग्यो...