पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’
वैशाख १२, नयाँ दिल्ली | भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न...