युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग
फागुन १५, काठमाडौँ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गर्नुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अहिले नै...