चैत ८, काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै (साउन–फागुन) निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार...