भोलिको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने
फागुन ११, काठमाडौँ । भोलि (बिहीबार) संघीय संसद्को बैठक बस्दैछ । बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पारेशन (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यतालिका तय भएको छ ।
यसअघि अर्थमन्त्री जर्नादन शर्माको...