2026-10-11 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका लाहुरे र्‍यापर धरौटीमा रिहा

फागुन १०, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध (खैरो हेरोइन) ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीको आदेशानुसार लाहुरे धरौटीमा रिहा भएका हुन्। 

खैरो हेरोइन सेवन गरेको आरोपमा लाहुरे गत पुस १४ गते कास्कीको पोखराबाट पक्राउ परेका थिए। 

कास्की प्रहरीको टोलीले उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको थियो। 

जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै लाहुरेसँग ५ हजार धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो। 

न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

लागुऔषधको मुद्दामा पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अदालतले विक्की भनिने नवीनकुमार गुरुङ, धुव्र बहादुर थापा र सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध