एमसीसीबारे पार्टीले गरेको निर्णय सुनाउन प्रचण्ड पुगे बालुवाटार
फागुन ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठक सकिएलगत्तै उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका...