अध्यक्षमा पराजित भएँ, निर्मलनिवास हस्तक्षेपको भर्त्सना गर्छु : कमल थापा
मंसिर १९, काठमाडौं | राप्रपाको एकता अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता कमल थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्। आफूलाई चुनाव हराउन निर्मलनिवासले हस्तक्षेपको भन्दै आइतबार सामाजिक...