आबुधावी डाइलगमा नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो
कात्तिक ११, काठमाडौँ (रासस) | आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन...