एमाले महाधिवेशन र कांग्रेस जिल्ला सभापतिको अभिव्यक्तिपछि झस्किए प्रचण्ड
कुलप्रसाद काफ्ले | कात्तिक १२, चितवन | नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लामा चार दिन बिताए । उनी...