एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा, यस्ता छन् शाहको प्रतिबद्धताहरु
असार १७, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिवेसनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्...