काठमाडौं उपत्यकामा भोलिबाट जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने
असार १४, काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला...