सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज
चैत ३१, काठमाडौँ (रासस) । सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज...