कोरोनाले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा संसदमा प्रस्ताव दर्ता
चैत ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव...