काठमाडौँ । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपाबाट निर्वाचित...