पुस २१, काठमाडौँ | ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने अवधि थपेको छ | ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएअनुसार...