सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस,को-को हुन् ?
पुस १७, काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस गरेको छ।
गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले एसएसपीहरू कमल गिरी, गणेशबहादुर...