राजदूतावास छैन, समस्या छ : एनआरएन छ, सहयोगी संस्था छैन
भगवान् गिरी । पुस ४, लिस्बन। पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल...