राष्ट्रपतिमाथि अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
पुस १९, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ | आइतबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षकोअखिल नेपाल महिला...