हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ११ को मृत्यु, ७ नेपालीको सनाखत
मङ्सिर २, काठमाडौँ | हङकङको याउमातेइमा नेपालीले स्वीकृति नलिई सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
उक्त आगलागीमा परि ११ जना मृत्यु भएका मध्ये सात...