कार्तिक २१, काठमाडौँ | बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ पाउने भएका छन् | चिनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश...