घरघर पुगेर कोरोना परीक्षण गर्दै अल्फा केयर, ७ घण्टामै रिपोर्ट
कात्तिक १४, काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न अल्फा हेल्थ केयर एण्ड डायग्रोस्टिक सेन्टरले घरघरमा गएर स्वाब संकलन गर्ने सेवा थालेको छ । अमेरिकामा निर्मित प्रविधि भित्र्याएर स्वाब संकलन...