नेपाल टेलिकमद्वारा भूकम्पबाट अति प्रभावित नुवाकोटसहित ४ जिल्लामा इन्टरनेट सेवा विस्तार
असार २० काठमाण्डौ | भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी...