जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेक"/>

2026-10-10 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चलचित्र ‘चि मुसी चि’को पहिलो रोमान्टिक गीत सार्वजनिक(भिडियो सहित)

 

जेठ १४, काठमाडौँ | चलचित्र “चि मुसी चि”को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | ‘तिमीले माग्छौ भने’ बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेको छ | श्रावण ११ गतेलाई रिलिज मिति तय गर्दै आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा यो रोमान्टिक गीत सार्वजनिक गरिएको हो । 

 उक्त गीतमा सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ | गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माको अभिनय रहेको छ । यी दुईको यो डेब्यू फिल्म हो । उक्त गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् । 

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई  दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता भने शिवराज कार्की रहेका छन् |

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको  उक्त फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार