बनेपामा एक महिला माथि सिरिन्ज आक्रमण, एक जना प्रहरी हिरासतमा
असार २३, काभ्रे । काभ्रेमा सोमबार बिहान बाटोमा हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताए लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका...