स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय
असोज ९, काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको...