महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल
चैत्र २७, ललितपुर | ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ...