मकवानपुरका सात पत्रकार पुरस्कृत
असार ११, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मकवानपुरका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासङ्घ मकवानपुरका...