कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न
भदौ २८, हेटौडा | मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य...